Sunday, July 9, 2017

कसले कपाल प्रत्याराेपण गर्नु उपयुक्त हुन्छ

कपाल प्रत्याराेपण गर्नु महिला पुरूष दुबैकाे लागि उपयुक्त छ । पुरूषमा हुने टालु र महिला मा कपाल तुत्ने वा हराउने समस्या दुवैकाे लागि उपत्यक्त प्रबिधि एफ यु इ हाे, जुन हाम्राे अस्पतालमा छ । हुने  कपाल अाफ्नै शरिरकाे गाढा कपाल भएकाे स्थानकाे हिस्सा निकालेर प्रत्याराेपण गर्छ । त्यसैले पनि याे धेरै उपयुक्त प्रबिधि हाे । याे प्रबिधि मा एक पटकमा ३ वटा सम्म कपाल प्रत्याराेपणा हुन्छ । र बिस्तारै तालु भएकाे स्थानमा ढाक्ने गरि प्रत्याराेपण गरिन्छ । तल भिडियाेमा पनि हेर्नुहाेस् ।


नेपाल प्लास्तिक सर्जरि अस्पताल
Hattiban, Harisiddhi

Lalitpur, Nepal
Phone: 01-5250665,
98498295139803883577
Email: rapadoc@yahoo.com, info@nepalplasticandcosmeticsurgery.com

No comments:

Post a Comment