Monday, July 10, 2017

टाटु काे कस्मेतिक तरिकाबाट हटाउने प्रबिधि

टाटु काे कस्मेतिक तरिकाबाट हटाउने प्रबिधि टाटु राख्ने चाहना धेरै जसाे मान्छेहरूकाे हुने गर्दछ । तर पछि गएर याे हटाउनु परेमा समस्या अाउने गदर्दछ । साधरणतया टाटु हाल्ने पसल वा संस्थाबाट टाटु हटाउने गरिन्न । यदि तपाइकाे यस्ताे समस्या छ भने हामि यसकाे समाधान हुन सक्छाैं । नेपाल प्लाष्टिक सर्जरि हस्पिटल बाट टाटु कस्मेटिक प्रबिधि बाट निकाल्ने उपचार गर्छाै । बिगतमा पनि धेरै टाटु काे उपचार गरिसकेका छाैं । हाम्राे सेवा सस्ताे र लाभदाइक पनि छ । अाउनुहाेस नेपालमानै सफलतम र अत्याधुनिक प्रविधिबाट उपचार गर्नुहाेस् । सम्पर्क काे लागी तलकाे ठेगाना हेर्नुहाेस ।

नेपाल प्लाष्टिक सर्जरि हस्पिटल
Hattiban, Harisiddhi Lalitpur, Nepal
Phone: 01-5250665, 9849829513, 9803883577
Email: rapadoc@yahoo.com, info@nepalplasticandcosmeticsurgery.com

No comments:

Post a Comment